Text of the Marker
पहिलो नजर
त्यो यहीं ठाउँ थियो जहाँ चोरी भएको एभ्रिएट को निरन्तर खोजि गर्ने वुझ/ड्रुसिएलले पहिलो पटक आफ्नो आजीवन खजानालाई टाढाबाट देखेकी थिइन्। एभ्रिएट एउटा त्यस्तो बहुमुल्य पदार्थ थियो जसको चोरीको कारणले गर्दा एकपटकको उत्कृष्ट लागुन हार्लेसीलाई उजाड तुल्याएको थियो। टायाकफल्ला भन्ने हिमाल (जसलाई हामि न्युक्टे भन्छौ र जुन काइमेरिक्सथेरिअल समयमा सगरमाथा भन्दा अग्लो थियो) मा एभ्रिएटको अन्तिम महान उत्कृष्ट चट्टानी द्रव्यमान घाममा चम्किरहेको थियो। वुझ/ड्रुसिएल को मनसाय त्यो साथमा लिएर फर्किने थियो, तर कतिपय कुराहरु उनले सोचेको जस्तो थिएन, जस्तै, उनले देखेको परिदृश्य र आफुँ भित्रको आकस्मिक अनिश्चितता।
First Sight
It was here that Wu/drōciell—the relentless pursuer of the stolen evriat, the precious substance whose utter theft had left the once transcendent Lagoon Harlacy desolate—saw in the distance for the first time her lifelong quarry. There on the mountain Tāyakōphalla (what we call Nyukte, and which, in Kcymaerxthaereal times, had been higher even than Everest), the last great outstanding rocky mass of evriat glistened in the Sun. Wu/drōciell’s intention was still to return with it, but much was not as she expected—both with the landscape she beheld and her own sudden uncertainty within.